Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 13:2 - डोटेली नयाँ करार

2 तिननले प्रभुको आराधना अद्दारया रे उपवास बस्या बेला पबित्र आत्माले भण्यो, “मेरा निउति बारनाबास रे शाउललाइ तइ कामकी निउति छुट्या, मेरा सेवाकि निउति मइले तिननलाइ बोलाइराइछु।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

2 तिनुनले प्रभुको आराधना अद्‍दारया रे उबास बसिरयाबेला पबित्‍तर आत्‍माले भुन्‍यो, “मेरि निउति बारनाबास रे साउललाइ जइ कामकि निउति मुइले तिनुनलाइ बोलाया छु, तइ कामकि निउति अलग अर।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 13:2
41 ပူးပေါင်းရင်းမြစ်များ  

तर इसो भूत प्रार्थना रे बर्तले मान्त्तर भागन्छ।”


“जब तम बर्त बसन्छौ, तब कपटि अनार जन धेका। क्याकि मान्सनलाइ बर्त बस्या धेकाउनाइलाइ तिनन आफना मुख अनारा बनाउनाहान। साँच्चि म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ प्रसंसा पाइ सक्या छ।


तबइकिलाइ फसलका प्रभुलाइ प्रार्थना अर, रे उनले भौत खेतालालाइ उनरो राज्यका बारेमि मान्सनलाइ प्रचार अददाइ पठाउन्या हुन।”


यइ पछा प्रभु येशूले और सत्तरि जाना शिष्यालाइ नियुक्त अर्यो, रे जइ ठाउँ जान्या योजना उनले बनायो ताँ हरेक सहर रे गाउँमी आफ जाना हइ पइल्ली तिननलाइ दुइ-दुइ जाना अरिबर पठायो।


रे बिधवा रइबर उन चौरासी बर्षकि थिन। उनले कभइ मन्दिर छाड्नथीन्न, तर उपवास रे प्रार्थनासित रातदिन आराधना अरन्थीन।


पत्रुसले दर्सनका बिसयमि सुच्चार्या बेलामि पबित्र आत्माले उनलाइ भण्यो, “हेर तीन जाना मान्सन तुलाइ खोज्जा छन।


कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।


तब तिननले आजी उपवास रे प्रार्थना अरिबर उनमी आफना हात राखिबर उनलाइ परमेश्वरको सेवा अद्दाइ पठायो।


बारनाबास रे शाउललाइ पबित्र आत्माले पठाया हुनाले तिनन एन्टिओखिया सहर बठेइ सिलुकिया सहरमि गया, रे ताँ बठेइ जहाजमि चड़िबर साइप्रस टापुमि गया।


पइ ताँ बठेइ तिनन जहाजमि चडिबर एन्टिओखिया सहरमि गया, जा बठेइ तिननले परमेश्वरको अनुग्रह दिइबर तइ कामकी निउति पठायाथ्यो, जइ काम तिननले पुरा अरबर फर्क्याथ्या।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


आब साइप्रस टापुको लेवि कुलका योसेफ, जइलाइ येशू ख्रीष्टका छान्या शिष्याले “बारनाबास” भणि नाउँ राखराइथ्यो (जइको अर्थ उत्साहको चेलो),


तर हाम भण्या प्रार्थना रे बचनको सेवकाइमि पुरा समय दिनाउ।”


तब पबित्र आत्माले फिलिपलाइ भण्यो, “जा रे तइ रथसित हिट।”


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


रे कसइले जाना हइ पइल्ली तिननलाइ भण त्यो मान्स पठाइनु पणन्छ। तबइकिलाइ पबित्र सास्त्रमि इसो लेखिरइछ, “सुसमाचार प्रचार अद्द्या मान्सनका खुट्टा कति सुन्दर!”


कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन।


सब बरदान एकइ पबित्र आत्माका काम हुन। उनले आफ्ना इच्छा अन्सार हरेक बिश्वासिलाइ फरक फरक बरदान दिनाहान।


स्वानी बैकानले आफ्नो शारीरिक सम्पर्कमि एक अर्खालाइ इन्कार जन अरउ। इन्कार अद्द्या भया लगइ एक आपसमी सल्लाह अरिबर केइ समयकी निउति मान्तर, ताकि तमन प्रार्थनामि लागिरउ। तमन आजी स्वानी बैकान जसेरि संङइ बस्सु पणन्छ। ताकि सैतानले तमनलाइ ब्यभिचारको परिक्षा जन पाणउ, क्याकि नतित तमनले आफनो इच्छालाइ बसमि राख्द सक्द्या होइनु।


भौत परिश्रम अर्या रे कष्ट सया, कति उनिला रातमि, भोक रे तिसमि बेर बेरि भोकमरिमि ठणनी रे नग्नतामि पण्या।


कुटाइ पिटाइमि, कैदमी, हुलदङ्गमि, परिश्रममि, उनिलो बस्स्या बेलामि, भोकमि,


तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन।


रे परमेश्वरको अनुग्रह रे सक्तिको उपहार बठेइ सुसमाचार प्रचार अरिबर मलाइ उनरो सेवा अद्दया काम दिया छ।


पक्‍का अर कि तमनले प्रभु बठेइ पाया सेवाको काम पुरा अर भणबर अर्खिप्पसलाइ भणिदिय।


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो।


तमनले भौत जाना मान्सनका अगाडी तमनलाइ ख्रीष्टको बारेमि मइले सिकायाको सन्देश सुणयाछौ। तबइकिलाइ म चाहानउ कि तमन और बिश्वासिन जो तमरो भर पड्डो छ जइले औरलाइलाइ सन्देश सिकाउन सकन्छ तइलाइ मइले सिकाया त्यो सन्देश सिका।


लूका मान्तर मसित छ। जब तु आउछइ, मर्कुसलाइ लगइ आफसित लेइबर आ, क्याकि उइले याँ मेरा काममी सहयोग अद्दया हो।


तर जी भया लगइ तुइले सदाइ आफइलाइ नियन्त्रण अददु पणन्छ, रे दुःख भोग्दु पणन्छ। तुइले सुसमाचार प्रचार अद्दाइ कडा मिहेनत अददु पणन्छ रे परमेश्वरको सेवक भया हुनाले परमेश्वरले दिया सब काम पुरा अददु पणन्छ।


सम्मान पाउनाइलाइ कोइलगइ आफइ प्रधान पुजारि हुन सक्दइन। परमेश्वरले पइलो प्रधान पुजारि हारुनलाइ नियुक्त अर्यो जसेरि परमेश्वरले नियुक्त अर्या मान्स मान्तर प्रधान पुजारि हुन सकन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ