उनले भण्यो, “पक्का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”
पइ येशूले तिनलाइ भण्यो, “तमन कि मागन्छौ त्यो तमन जाणनानु। कि जो दु:खको कटौरा म पिनउ, त्यो तम पिन सकन्छौ? कि तमनले त्यो दु:खको बप्तिस्मा लिन सकन्छौ जसो बप्तिस्मा मइले लिन्या हु?”
तिननले उनलाइ भण्यो, “हाम सब सक्दाउ।” रे येशूले तिननलाइ भण्यो, “कि तमन त्यो सतावट सन सकन्छौ जो म छिट्टाइ सताइन्या हु? कि तमन तसेरि मद्द सकन्छौ जसेरि म छिट्टाइ मारिन्या हु?