Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 10:36 - डोटेली नयाँ करार

36 तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

36 तमुलाइ थाइ छ कि इसुइ सप्‍पइका प्रभु हुन्‌। परमेस्‍वरले उनइबटहइ सान्‍ति दिन्‍या असल रइबार इज्राएलिनमि पठायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 10:36
57 ပူးပေါင်းရင်းမြစ်များ  

बरु इस्राएल देशका मान्सनका वाँ जा, जो हराया भेडा जसाइ छन।


मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तमनलाइ थाइछ, यूहन्नाले प्रचार अर्याको बप्तिस्मा पछा त्यो बचन गालील जिल्ला बठेइ सुरु अरिबर सारा यहुदिया जिल्ला भरि प्रचार भयो।


स्तिफनसलाइ मार्या पछा, प्रभु येशूमि बिश्वास अद्द्या सब मान्सनलाइ दुख दिया हुनाले भौत मान्सन यरुशलेम सहर छाडिबर गया। तर तिननले यहुदि मान्सनलाइ मान्तर येशू ख्रीष्टका बारेमि सन्देश दिनाइ, फोनिके जिल्ला, साइप्रस टापु रे सिरिया जिल्लाको एन्टिओखिया सहर सम्म यात्रा अर्यो।


परमेश्वरले पिता पुर्खालाइ अर्या त्यो प्रतिज्ञाको सुसमाचार हाम तमरा वाँ ल्याउनाउ।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो।


पइलो मान्स धर्ति अथवा माटीले बन्याथ्यो, दोसरो मान्स अथवा ख्रीष्ट स्वर्ग बठेइ आया हो।


रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।


परमेश्वरले उनरा चेलोलाइ पठाउन्या निर्णय अर्यो, जइले आफ्नो रगत बगायो रे क्रुसमि मर्यो। परमेश्वरले इसो अरिबर सब थोकलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया। इसेरि उनले पृथ्बीका होस वाँ स्वर्गका सब थोकलाइ आफसित सान्तिमि लेया।


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ