Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 10:35 - डोटेली नयाँ करार

35 तर हरेक जातिमी जइले परमेश्वरको डर माणन्छ रे धार्मिकताको काम अरन्छ, परमेश्वरले तिननलाइ स्वीकार अददाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

35 तर हरेक जातिमि जो परमेस्‍वरसित डराउछ, रे ठिक काम अरन्‍छ, त्‍यो उनरा अगाडि सुइकारयोग्‍य हुन्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 10:35
36 ပူးပေါင်းရင်းမြစ်များ  

स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।”


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


पइ पत्रुसले तिनलाइ भण्यो, “हाम यहुदि मान्सनले एक गैर-यहुदि मान्ससित संगति अद्दु वाँ उइका वाँ जानु हामरा कानुनको बिरुद्द हो, तर कसइ मान्सनलाइ असुद्द भण्नु हुनइन भणि परमेश्वरले मलाइ धेकाइराइछ।


उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो।


तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


क्याकि मोशाको कानुन नहुन्या गैर-यहुदि मान्सन स्वभाबिक अथवा सहज रुपमि मोशाको कानुनमी भया काम अददाहान भण्या, मोशाको कानुन नभया लगइ तिनन यो साबित अददाहान कि उनरो आफनोइ ह्रदयमी कानुन छ।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।


हाम ख्रीष्टको प्रति श्रद्धा भया हुनाले एक अर्खाका अधिनमी बस।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ