Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 10:33 - डोटेली नयाँ करार

33 तबइकिलाइ उतनजेइ तमरा वाँ मान्सन पठाया हु, रे तम दया अरिबर अरिदिया, आब प्रभु बठेइ तमलाइ आज्ञा भया सब कुरणी सुण्नाइ हाम सब याँ परमेश्वरका अगाडी जम्मा भयाछौ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

33 तबइ मुइले तुरुन्‍तइ तमलाइ बोलाउन मान्‍स पठाया, रे तम कस्‍ट अरिबर आया। आब प्रभुबटहइ तमलाइ आग्‍या भया सप्‍पइ कुरा सुन्‍न हाम परमेस्‍वरका अगाडि या भेला भया छउ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 10:33
20 ပူးပေါင်းရင်းမြစ်များ  

जइले यइ नाना बालक जसो आफलाइ नम्र बनाउछ, त्यो स्वर्गको राज्यमि सब भण्ना महान हुन्या हो।


तर भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


तबइकिलाइ योप्पा गाउँमी मान्सन पठा रे पत्रुस भणिन्या सिमोनलाइ याँ बोला, उन समुद्रका किनारमी छालाको काम अद्द्या एक जना सिमोनका घरमि बस्या छन। जब तिन आउन्याहुन रे तिनले सन्देश भण्न्या छन।’


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ