Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 1:6 - डोटेली नयाँ करार

6 पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

6 एक दिन प्रेरितन इसुसित भेला हुन्‍ज्‍या तिनुनले उनलाइ सोध्‍यो, “हे प्रभु, कि तमले हामरा इज्राएल राज्‍यलाइ अगाडिकोइ जसो बनाउन्‍या छउ?”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 1:6
23 ပူးပေါင်းရင်းမြစ်များ  

पइ येशूले जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पठाउन्या बाचा अर्याथ्यो। रे एलियाले ख्रीष्ट आउनाइ सब मान्सनको मन तयार बनाउन्या हुन।


उनले तइलाइ सोध्यो, “तमरा निउति म कि अरिदिउ भण्न्या तमरो मन छ?” तइले उनलाइ भणि, “आदेस अर रे तमरा राज्यमि, मेरा यिन दुइ चेलानमि हइ एक जानो तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन।”


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”


परमेश्वरको राज्य कब आउन्या हो भण्न्या फरिसि मान्सनको समुहको प्रस्नको जबाफमि येशूले तिननलाइ भण्यो, “परमेश्वरको राज्य यिसेरी आउन्या हो कि तमन आफ्नो आखाले धेक्द्या सक्द्या होनु,


जब मान्सनले यिन कुरणी सुण्नाथ्या, तब येशूले तिननलाइ एक काहानि भण्न पस्या। अइल उन यरुशलेम सहर नजिकइ थ्या, रे मान्सनले सोच्यो कि परमेश्वरको राज्य आब सुरु हुन्या वालो छ।


जसेरि मेरा पिताले मलाइ एक राज्य दियो, म लगइ तमनलाइ राज्य दिनउ,


तिनलाइ धेकिबर पत्रुसले येशूलाइ भण्यो, “प्रभु यइलाइ कि होलो?”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ