Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 1:4 - डोटेली नयाँ करार

4 एक बेर येशू तिननसित भोजमि बसन्ज्या उनले तिननलाइ यिसो आज्ञा दियो। “तमन यरुशलेम सहर बठेइ काँइ जन जा, तर तमन तइ बरदानकी निउति रोकि राख, जो मेरो पिताले तमनलाइ दिन्या बाचा अर्याछ। तमनले म बठेइ उनरा बारेमि बोल्या कुरणी सुणि सक्याछौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

4 एकबर इसु सिस्‍यानसित भोजमि बसन्‍ज्‍या उनुले तिनुनलाइ इसेरि आग्‍या दियो, “मेरा पिताले पबित्‍तर आत्‍मा दिनउ भुणि अर्‍या प्रतिग्‍या पुरा नहुन्‍ज्‍यासम्‍म तमु यरुसलेम छाडिबर काँइ जनजा, रे यइ बिसयमि मुइले तमुलाइ अगाडिबटहइ भुणिसक्‍या छु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 1:4
14 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि बोल्ल्या तमन आफइ होनु, तर तमरा पिता परमेश्वरका आत्मा तमन बठेइ बोलल्या हुन।


तमन दुष्ट होइबर लगइ आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, तमनका स्वर्गीय पिताले उनसित माग्द्यालाइ कति बड्ता अरिबर पबित्र आत्मा दिनाहान।”


क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।


रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


इसो भणबर येशूले तिननमि सास फुकिदियो रे भण्यो, “पबित्र आत्मा लिय।


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


सब मान्सनले त उनलाइ धेकेइन तर हाम जइलाइ परमेश्वरले गवाहिकी निउति पइल्ली बठेइ छान्यो, रे उन मर्या बठेइ जिउना भया पछा हामले उनसित खाया रे पिया।


तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ