Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 1:20 - डोटेली नयाँ करार

20 पत्रुसले भण्यो, “राजा दाउदले भजनसंग्रहका किताबमी लेख्या छन, ‘तइको घर रितो हउ, रे ताँ बस्या कोइ जन होउ।’ रे राजा दाउदले दोसरा ठाउँमि लगइ लेखिरइछ, ‘कोइ अर्खो मान्सले तइको अगुवाको पद लौजाउ।’

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

20 पत्‍रुसले अज भुन्‍यो, “क्‍यालाइकि भजनका किताबमि यसो लेखिया छ, ‘तइको बासस्‍थान उजाड हउ, रे ताँ बास अद्‌द्‌या कोइ लइ जन हउ।’ ‘तइले अद्‌द्‌या कामको जिम्‍मा अर्खाइले लेउ भनिबर लेखिया छ।’

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 1:20
9 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि भजनका किताबमी दाउद आफइ भण्नाहान, परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


रे त्यो यइ सेवा रे येशू ख्रीष्टले छान्या शिष्याको काममी लाग्द सकउ, जइ सेवा बठेइ यहूदाले तइ ठाउँ छाडयो, उ मर्यो रे तइ ठाउँमि गयो जाँ जानाइ उ योग्य छ।”


परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ