Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 1:16 - डोटेली नयाँ करार

16 “भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

16 “दाइभाइन हो, इसुलाइ पक्राउ अद्‌द्‌या मान्‍सनको अगुवा यहुदाका बारेमि दाउद राजाले पबित्‍तर आत्‍माबटहइ धर्म- सास्‍त्‍तरमि भउत पइलि भुण्‍या थ्‍यो। यो कुरा पुरा हुनइपड्‍डया थ्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 1:16
38 ပူးပေါင်းရင်းမြစ်များ  

तब बार शिष्यामि हइ एक जाना यहूदा इस्करियोत भण्न्या यहुदि मुख्य पुजारिनका वाँ गयो,


जब येशू बोल्ला बोल्लाइ बार शिष्यमि हइ यहूदा आयो,। तइसित यहुदि मुख्य पुजारि रे यहुदि मान्सनका अगुवाले पठाया एक ठुलो भिड तरबार रे लठ्ठी लेइबर आया।


तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?


तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


जब येशू बोल्ला बोल्लाइ बार शिष्यमि हइ यहूदा आयो, उ एक ठुलो भिडसित आयाथ्यो, तिनन सब आफसित तरबार रे हतियार ल्याइबर आयाथ्या। तइ मान्सनलाइ यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मान्सनका अगुवाले पठायाथ्यो।


उन बोल्ला बोल्लाइ, एक भिड ताँ आयो। बार शिष्यमि हइ एक जाना यहूदा भण्न्या तिनरा अगाडी-अगाडी आयो। येशूलाइ भाती खानाइ त्यो उनरा नजिकै गयो।


रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,


“मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’


जबसम्म म तिननसित थ्या, तमले मलाइ दिया तमरा नाउँमि तिननलाइ सुरक्षित राख्या रे तिनरो रक्षा अर्या। पइ तिननमि हइ जो मान्स हराया थ्यो। तइ बाहिक और कोइ नष्ट भएइन, ताकि पबित्र सास्त्रमि लेखिया कुरणी पुरा हौ।


उनरो एकइ लगइ हड्डी टुट्टया आथिन भणबर पबित्र सास्त्रमि लेखिया बचन पुरा होउ भणबर यो सब भया हो।


पत्रुसले भण्यो, “राजा दाउदले भजनसंग्रहका किताबमी लेख्या छन, ‘तइको घर रितो हउ, रे ताँ बस्या कोइ जन होउ।’ रे राजा दाउदले दोसरा ठाउँमि लगइ लेखिरइछ, ‘कोइ अर्खो मान्सले तइको अगुवाको पद लौजाउ।’


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


तबइकिलाइ भाइन हो, तमनलाइ था होउ, कि यिनइ मान्स बठेइ पाप क्षमा हुन्छ भणन्या घोषणा तमनलाइ अरिया छ।


जब तिननले बोलिसक्या पछा याकुबले भण्यो, “भाइन हो, मेरा कुरणी सुण,


भौत वाद-बिबाद भया पछा पत्रुसले कल्लिबर तिननलाइ भण्यो, “भाइन हो, तमनलाइ थाइछ, सुरुका दिनमि कसेरी परमेश्वरले म बठेइ गैर-यहुदि मान्सनले सुसमाचारको बचन सुणुन रे बिश्वास अरुन भणि तमरा बिच बठेइ मलाइ छान्यो।


परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।


जब मान्सनले यिन कुरणी सुण्यो, तिननले आफलाइ भौत दोषि माण्यो, पइ पत्रुस रे और येशू ख्रीष्टका छान्या शिष्यालाइ तिननले भण्यो, “ए भाइन हो, हाम कि अद्दाउ?”


भाइन रे बा हो, तमरा अगाडी मइले आफना बारेमि भण्नु पड्या कुरणी आब सुण।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


तर तइ यहुदि महासभामि एक दल सदुकीको समुह रे अर्खो दल फरिसि मान्सन रइछन भण्न्या था पाइबर पावलले जोरले भण्यो, “भाइन हो, म फरिसि हु रे म फरिसि मान्सनको सन्तान हु। परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन भणन्या आसा राख्या हुनाले याँ मेरो मुद्दा चलिरइछ।”


तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।


तिनन एक अर्खासित सहमत भएइन, रे तिनन ताँ बठेइ जान लाग्या, तब पावलले छाड्डीबार भण्यो, “तमरा पिता-पुर्खालाइ यशैया अगमबक्ता बठेइ पबित्र आत्माले भण्या बचन ठिकै थ्यो,


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


मेरो भणनुको अर्थ यो हो कि, ख्रीष्टलाइ कभइ स्वीकार नअर्या मान्सन भण्ना ख्रीष्टलाइ त्याग्द्या मान्सनलाइ परमेश्वरले कडा दण्ड दिन्या हुन। यदि तिननले धर्मि जीवन बिताउनुको अर्थ कि हो भणबर कभइ था नपाया भया निको हुनेइथ्यो। आब तिननलाइ था छ कि, कि असल हो, तर तिननले परमेश्वरको आज्ञा अर्या कुरणी माण्ना बठेइ इन्कार अर्या छन। यिन आज्ञा हाम, येशू ख्रीष्टले छान्या शिष्याले सिकाया हु।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ