तब बेरिया सहरमि बस्सया पुरसको चेलो सोपात्रोस, थेसलोनिके सहर बठेइ अरिस्तार्खस रे सिकन्दस, डर्बि सहरका गायस, लुस्त्रा सहर बठेइ तिमोथी रे एसिया प्रदेशका तुखिकस रे त्रोफिमस तिनसित गया।
गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।
म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,
तमन जो मेरा प्यारा बालक जसाइ छौ, हाम खाली सब्दले मान्त्तर जन भणु कि एक-अर्खालाइ प्रेम अददाउ, तर हामले खाचोमी भयालाइ साच्ची सहयोग अददु पणन्छ, जसेरि परमेश्वरले हामलाइ साच्ची प्रेम अददाहान।