२ तिमोथी 4:1 - डोटेली नयाँ करार1 जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ। အခန်းကိုကြည့်ပါ။डोटेलि1 जिउना रे मर्याहुन्याको इन्साप अद्द आउन्या ख्रिस्ट इसु रे परमेस्वरका अगाडि, उनरो आउन्या दिन रे राज्यलाइ ध्यानमि राखिबर मु तुलाइ कडा आग्या दिनउ, အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।