२ तिमोथी 3:2 - डोटेली नयाँ करार2 क्याकि मान्सनले आफलाइ मान्तर प्रेम अद्दया, पैसाको मोह अद्दया, घमण्डि, हटि, औरको निन्दा अद्दया, इजा-बाको आज्ञापालन नमाणन्या, बैगुनि रे अपबित्र, အခန်းကိုကြည့်ပါ။डोटेलि2 क्यालाइकि तइबेला मान्स आफुइलाइ मात्तरइ निको मान्न्या, रुप्यापइसाको लोभ अद्द्या, घमण्डि, हठि, अउरको बदनाम अद्द्या, इजा-बाको भुन्या नमान्या, बइगुनि, अपबित्तर, အခန်းကိုကြည့်ပါ။ |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,