Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ तिमोथी 2:8 - डोटेली नयाँ करार

8 येशू ख्रीष्टको हुन भणि निरन्तर सम्जी राख, उन राजा दाउदका बंस हुन, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो, रे सुसमाचार यइ हो जो म मान्सनका बिचमि प्रचार अद्दउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

8 इसु ख्रिस्‍टलाइ सम्‍जिराख, उनु मर्‍याबटहइ जिउना भया हुन्‌। उनु दाउद बन्‍सका हुन्‌ मुइले प्रचार अर्‍या असल रइबार यइ हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ तिमोथी 2:8
18 ပူးပေါင်းရင်းမြစ်များ  

येशू ख्रीष्टका पुर्खेउलीको नाउँको सुचि यो हो। उन राजा दाउदका बंस हुन, रे राजा दाउद अब्राहामका बंस हुन।


उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,


“यइ मान्सनको आउन्या सन्तान बठेइ, उनरो बाचा अन्सार, परमेश्वरले इस्राएल देशकि निउति एक मुक्तिदाता पठायो, जो येशू हुन।


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन।


बिश्वासि भाइन हो, मइले तमनलाइ प्रचार अर्या सुसमाचार म तमनलाइ याद दिलाउन चाहानौ, जो सु-समाचार तमनले ग्रहण अर्या, रे जइमि तमरो बिश्वास बलियो छ।


उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।


यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन।


तब अगुवान मध्ये एक जानाले मलाइ भण्यो, “जनरोइ! हेर, जइलाइ यहूदाका कुलको सिह भणिन्छ, राजा दाउदको महान बंसले सैतानलाइ जित्या छन! रे उ किताबको सात मोहर तोड्या योग्य रे तइलाइ खोल्लया योग्य छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ