Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ तिमोथी 2:7 - डोटेली नयाँ करार

7 यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

7 मुइले भुन्‍या कुरा बिचार अर, क्‍यालाइकि प्रभुलेइ तुलाइ यिनु सप्‍पइ कुरा बुज्‍ज सक्‍द्‍या सक्‍ति दिन्‍याछन्।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ तिमोथी 2:7
40 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।


तब पबित्र सास्त्र बुज्जाइलाइ उनले तिननलाइ सहयोग अर्यो।


“यिन कुरणी तमरा कानमि गाड, क्याकि म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिनाइ बटीया छ।”


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


जब उन, अर्थात पबित्र आत्मा आउनाहान, तब उनले तमनलाइ त्यो सत्यको बारेमि सम्जिनाइलाइ एक कारण बन्या छ। क्याकि उन आफना अधिकार बठेइ बोल्या होइन। उन जी परमेश्वर बठेइ सुण्नाहान, तेइ बोल्ल्याहुन, रे हुनाइ आउन्या कुरणी तमनलाइ बताइदिनाहान।


रे परमेश्वरले यूसुफलाइ सब दुख बठेइ छुटकारा अर्यो। जब यूसुफ मिश्र देशका राजाका वाँ आया, तब परमेश्वरले उनलाइ कृपा अर्यो रे बुद्दि दियो। यो धेकबर राजाले उनलाइ मिश्र देशको ठुलो हाकिम बनायो। रे तइ बेला बठेइ राजदरबारमि यूसुफको हुकुम चल्ल लाग्यो।”


पबित्र आत्माले एक मान्सलाइ बुद्दिले भरिया सन्देश बोल्लया बरदान दिनाहान भण्या उनइ पबित्र आत्माले अर्खा मान्सलाइ ज्ञानले भरिया सन्देश बोल्लया बरदान दिनाहान।


अन्तमी बिश्वासि भाइन हो, जी सत्य छ, जी आदरणीय छ, जी धर्मि छ, जी सुद्द छ, जी सुन्दर छ, जी प्रसंसा अद्द्या योग्यको छ, जी असल छ, रे कसइमी मान्सन बठेइ आदर पाउन्या स्वभाव छ भण्या यिसा कुरणीमि मन ला।


तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।


यिन कुरणी ध्यान दिइबर अर रे आफइलाइ पुरा रुपमि समर्पित अर, ताकि सबले धेक्द्द सकुन कि तमन तमरो बिश्वासमि बड्डाछौ।


परिश्रम अद्दया खेताला अन्नको पइलो भाग पाउन्या योग्यको पइलो मान्स हुन्छ।


येशू ख्रीष्टको हुन भणि निरन्तर सम्जी राख, उन राजा दाउदका बंस हुन, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो, रे सुसमाचार यइ हो जो म मान्सनका बिचमि प्रचार अद्दउ।


तबइकिलाइ येशूका उदाहरणका बारेमि बिचार अर, उनलाइ घृणा अद्द्या पापी मान्सन बठेइ उनले इति बिरोध कसेरी सयो होलो, ताकि तमन थगिबर परमेश्वरमि बिश्वास अद्द जन छाड।


आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


आब बिचार अर पइ, मल्कीसेदेक कसा माहान बैकान थ्या, जइलाइ हामरा पुर्खा अब्राहामले युद्द बठेइ जित्या सब चिजको दशांश दियो।


तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।


यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ