२ तिमोथी 2:25 - डोटेली नयाँ करार25 हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन, အခန်းကိုကြည့်ပါ။डोटेलि25 रे आफना बिरोदिलाइ नम्रतासित सम्जाउन सक्द्दया हुनपणन्छ, रे सायद परमेस्वरले तिनुलाइ पस्साताप अरि सत्यतालाइ बुज्ज सक्द्या मन दिन्या छन्। အခန်းကိုကြည့်ပါ။ |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।