२ तिमोथी 2:24 - डोटेली नयाँ करार24 प्रभुको सेवक झगडालु हुनु हुनइन, तर उ हरेक सित दयालु, परमेश्वरको बचन ठीकसित सिकाउन सक्द्या रे मान्सनसित सहनशील हुनु पणन्छ। အခန်းကိုကြည့်ပါ။डोटेलि24 प्रभुको सेबक झगडालु हुनुहुनइन्। उ सप्पइसित मिलिबर बस्या, सिछ्या दिन सक्द्या रे सप्पइ कुरा सहन सक्द्या हुनुपणन्छ। အခန်းကိုကြည့်ပါ။ |
प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।