Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ तिमोथी 2:13 - डोटेली नयाँ करार

13 याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

13 हामु अबिस्‍वासि छउँ भन्‍या लइ उनु बिस्‍वासयोग्‍य रन्‍या छन्, क्‍यालाइकि उनु आफुलाइ इन्‍कार अद्‍द सक्‍दाइन्‌।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ तिमोथी 2:13
11 ပူးပေါင်းရင်းမြစ်များ  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।


परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्‍का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।


तमनलाइ बोलाउन्या बिश्वासयोग्य छन, परमेश्वरले तमनलाइ पबित्र हुनाइलाइ बोलायो हो, तबइकिलाइ उनले तमनलाइ पबित्र हुनाइ सक्षम बनाउन्या हुन।


तर प्रभु त बिश्वासयोग्य छन। उनले तमनलाइ आत्मिक रुपमि बलिया बनाउन्या हुन रे सुरक्षा अद्या हुन, ताकि सैतानले तमनलाइ हानीअद्या आथिन।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ