Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ तिमोथी 1:18 - डोटेली नयाँ करार

18 प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

18 ख्रिस्‍टका आगमनका दिनमि प्रभुबटहइ तिनुले अनुग्रह पाउन सकुन्‌! तुलाइ थाइ छ, मु एफिससमि हुन्‍याबेला लइ तिनुले मेरो पुरा सेबा अर्‍या थ्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ तिमोथी 1:18
26 ပူးပေါင်းရင်းမြစ်များ  

उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,


हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो, जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन।


राजा हेरोदको भणडारे खुजासइकि स्वानी योअन्ना, रे सुसन्ना। यिन स्वानिन रे औरले आफना धनले येशू रे उनरा शिष्याको सेवा अरन्थ्या।


पावल, प्रिस्किला रे तइका बैकान अकिलास एफिसस सहरमि पुग्या, पइ पावलले प्रिस्किला रे तइका बैकान अकिलासलाइ ताँइ छाड्यो, रे आफ चाइ एक यहुदि सभाघरमी पसिबर यहुदि मान्सनसित वाद-बिबाद अद्द पस्या।


तिननसित बिदा हुनज्या तिनले भण्यो, “परमेश्वरको मन भया, म आजी तमरा वाँ फर्किबर आउन्या हु।” तब तिन जहाजमि चड़िबर एफिसस सहर बठेइ गया।


पइ इसो भयो अपोल्लोस कोरिन्थ सहरमि हुन्या बेला पावल गलातिया प्रदेस रे फ्रिगिया प्रदेस होइबर एफिसस सहरमि आया, पइ ताँ तिनले प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ भेट्यो।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


तर पेन्तिकोसका काजबार सम्म म एफिसस सहरमि बस्स्या हु।


तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।


यरुशलेम सहरका परमेश्वरका मान्सन निउति दिया पैसाका बिसयमि तमनलाइ लेखिराख्द मलाइ आवश्यक आथिन।


तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो।


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


म तमलाइ आजी भण्नाछु म माकेडोनिया प्रदेसमि जाना हइ पइल्ली मइले तमनलाइ एफिसस सहरइमि बस, रे झुटा शिक्षकलाइ झुटा शिक्षा सिकाउन बन्द अर भणबर बिन्ति अर्याथ्या।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


प्रभुले ओनेसिफरसको घरानामि कृपा राखुन, क्याकि भण्या उइले मलाइ भेट्टाइ आया रे भौत बेर मलाइ उत्साह दियो, रे मलाइ याँ झेलमि आइबर भेट्टाइ लाज माणेइन।


तर तिन रोम सहर आया रे उइले मलाइ सब ठाउँमि खोज्यो रे मलाइ भेट्यो।


तर तुखिकसलाइ मइले एफिसस सहरमि पठाया छु।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


यइ मुक्तिका बारेमि अगमबक्ताले और बरता जाणन्न चाहान्थ्या। तिननले भविष्यवाणी अर्यो कि परमेश्वरले तमनलाइ बचाउनाइ निउति तमनका पक्षमि कसेरी अनुग्रही ब्यबहार अद्द्या हुन, जइको तमन योग्यका थ्यानु। तिननले उत्तर पाउनाइ निउति ध्यान लाइबर अध्ययन अर्यो।


येशूले मलाइ इसो लगइ भण्यो, “एफिसस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सात तारालाइ मेरा दाहिन हातमि राख्या छु रे म जो सात सुनका सामदानका बिचमि हिट्टउ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ