२ तिमोथी 1:12 - डोटेली नयाँ करार12 तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ। အခန်းကိုကြည့်ပါ။डोटेलि12 तबइलाइ मु यिनु कुरामि दुःख भोग्दा छु। तर मुलाइ यइ कुरामि लाज लाग्दइन् क्यालाइकि मुइले कइमि बिस्वास राख्या छु, त्यो मुलाइ था छ। परमेस्वरले मेरा जिम्मामि लाया कुरालाइ उनइले तइ दिनसम्मखिलाइ जोगाइ राख्द्या छन्। यइमि मु ढुक्क छु। အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।