२ थेसलोनिकि 3:2 - डोटेली नयाँ करार2 रे प्रार्थना अर कि परमेश्वरले हामलाइ बचाउन ताकि यिन भौत खराब मान्सन हामलाइ नोक्सानी जन अरुन, क्याकि भौत मान्सन प्रभु येशू ख्रीष्टको बारेमि सुण्याको सन्देशमि बिश्वास अद्दाइन्न। အခန်းကိုကြည့်ပါ။डोटेलि2 पइ सप्पइ मान्सले बिस्वास नअद्द्या हुनाले खराब रे दुस्ट मान्सबटहइ परमेस्वरले हामुलाइ जोगाइबर राख्द्या छन्। အခန်းကိုကြည့်ပါ။ |
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।
याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”