18 म प्रार्थना अद्दउ कि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह लगातार तमनसित होइरउ।
18 हामरा प्रभु इसु ख्रिस्टको अनुग्रह तमु सप्पइसित रइरउ।
सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।
गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।
हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनमि होइरउ।