२ थेसलोनिकि 2:8 - डोटेली नयाँ करार8 तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि8 तबइ त्यो पाप अद्द्या मान्स धेकिन्या छ, तइलाइ प्रभु इसुले आफना मुखका सासले रे उनु फर्कि आउन्या दिनका चमकले तइलाइ नास अद्द्याछन्। အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।