२ थेसलोनिकि 2:17 - डोटेली नयाँ करार17 रे म प्रार्थना अद्दउ कि तिननले तमरो हृदय उत्साहले भरिउन ताकि तमन असल कुरणी अद्द रे बोल्लाइ सदाइ बलियो हुन सक। အခန်းကိုကြည့်ပါ။डोटेलि17 तमरा ह्रिदयलाइ सान्तोना दिउन् रे हरेक असल काम रे बचनमि तमुलाइ परमेस्वरले इस्तिर अराउन्। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।