२ थेसलोनिकि 2:14 - डोटेली नयाँ करार14 हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक। အခန်းကိုကြည့်ပါ။डोटेलि14 हामुले तमुलाइ असल रइबार सुनाउन्याबेला परमेस्वरले तमुलाइ मुक्तिकि निउति बोलायो। आब तमु हामरा प्रभु इसु ख्रिस्टका महिमामि सहभागि हुन् सकन्छउ। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।