२ थेसलोनिकि 1:8 - डोटेली नयाँ करार8 परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि8 परमेस्वरलाइ नचिन्या रे हामरा प्रभु इसुको असल रइबारलाइ नमान्या जतिलाइ उनुले दण्ड दिन्या छन्। အခန်းကိုကြည့်ပါ။ |
यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।