२ थेसलोनिकि 1:7 - डोटेली नयाँ करार7 रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन। အခန်းကိုကြည့်ပါ။डोटेलि7 रे तमु दुःख कस्ट पायाहुन्यालाइ हामुसितइ उनुले आराम दिन्या छन्। यो कुरा तइ दिन हुन्या छ, जबइ प्रभु इसु आफना सक्तिसालि स्वर्गदुतसङइ बल्लारया आगाका ज्वालासितइ स्वर्गबटहइ आउन्या छन्। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”