Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ थेसलोनिकि 1:11 - डोटेली नयाँ करार

11 तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

11 तबइलाइ हामु तमरि निउति निरन्‍तर प्रार्थना लइ अद्‍दाउँ, कि हामरा परमेस्‍वरले जइ बोलावटमि तमुलाइ बोलाया छन्। तइमि योग्‍य बनाउन्‌, रे हरेक निका उदेस्‍य रे बिस्‍वासको काम पुरा अद्‍द साहेता अरुन्‌।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ थेसलोनिकि 1:11
41 ပူးပေါင်းရင်းမြစ်များ  

माटीले गउँका बोटलाइ उमारन्छ रे फल फल्लामी सहयता अरन्छ; रे पइलि टुसा आउछ, तइ पछा बालामि पुराइ फल लागन्छ रे छाडिबर बि पाकन्छ।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।


क्याकि परमेश्वरले उपहार रे बोलावटका बारेमि आफ्नो मन कभइ बदेल्लाइन।


बिश्वासि भाइन हो, मलाइ पक्‍का था छ, कि तमन आफइ लगइ भलाइले भरिरइछौ, रे तमनले अददु पड्डया काम तमनलाइ पुरा था छ रे एक-अर्खालाइ सिकाउन सकन्छौ।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


म सदाइ तमरि निउति परमेश्वरलाइ धन्यबाद दिनउ, रे आफ्ना प्रार्थनामि तमनलाइ सदाइ याद अद्दउ।


परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


यो निश्चय छ कि परमेश्वरले तमनमि जो असल काम सुरु अर्या छन, उनइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि त्यो काम पुरा अद्दया हुन।


क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन।


म पुरुस्कार पाउनाइ निउति निसाना तिर अगाडी बड्डउ। पुरुस्कार भण्या परमेश्वरले मलाइ स्वर्गमि बोलाउना छन, क्याकि येशू ख्रीष्ट मेरी निउति मर्या।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


तर तमरा बिचमि सार्डिस सहरमि कोइ मान्सन छन जो पाप बठेइ असुद्द भया आथिन तिनन सुद्द सेता लत्ता लाइबर मसित जिउन्या हुन, क्याकि तिनन योग्य छन।


रे तमले तिननलाइ राजान बनाया रे तमले तिननलाइ पुजारि बनाया जो हामरा प्रभु परमेश्वरको सेवाको काम अददाहान, रे तिननले पृथ्बीमि राज्य अद्द्या हुन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ