२ पत्रुस 3:10 - डोटेली नयाँ करार10 तर ख्रीष्ट पक्का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन। အခန်းကိုကြည့်ပါ။ |
दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”