२ पत्रुस 2:21 - डोटेली नयाँ करार21 मेरो भणनुको अर्थ यो हो कि, ख्रीष्टलाइ कभइ स्वीकार नअर्या मान्सन भण्ना ख्रीष्टलाइ त्याग्द्या मान्सनलाइ परमेश्वरले कडा दण्ड दिन्या हुन। यदि तिननले धर्मि जीवन बिताउनुको अर्थ कि हो भणबर कभइ था नपाया भया निको हुनेइथ्यो। आब तिननलाइ था छ कि, कि असल हो, तर तिननले परमेश्वरको आज्ञा अर्या कुरणी माण्ना बठेइ इन्कार अर्या छन। यिन आज्ञा हाम, येशू ख्रीष्टले छान्या शिष्याले सिकाया हु। အခန်းကိုကြည့်ပါ။ |
प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।