२ पत्रुस 2:15 - डोटेली नयाँ करार15 तिननले असल अद्द छाडया छन, रे तिननले त्यइ ननिका काम अद्द सुरु अर्या छन, जो बओरको चेलो बालामले भौत समय अगाडी अर्याथ्यो। उनले ननिका काम अरिबर पैसा कमाउन्या मन पणायो। အခန်းကိုကြည့်ပါ။ |
जसेरि तमन जाणन्छौ, कि यहुदि अगुवानले यहूदालाइ रुप्या दियाथ्यो, जब तइले छल अरिबर येशूलाइ धोका दिन्या बाचा अर्यो। पछा यहूदाले तसइ रुप्या तिननलाइ फिर्ता अर्यो। जब यहूदा झुण्डिबर मर्यो, तब तइको शरीर भइयइनि झण्यो। तइको पेट फुट्यो रे तइका सब आनणा-भुँणी निकल्या। तबइकिलाइ यहुदि अगुवानले तइ रुप्याले एक जमिन किन्यो।
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।