२ पत्रुस 1:3 - डोटेली नयाँ करार3 परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।
जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।