२ पत्रुस 1:11 - डोटेली नयाँ करार11 रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन। အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।
जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।