योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि।
रे इति मान्तर होइन तर प्रभुका महिमाको निउति रे यरुशलेम सहरका बिश्वासिनलाइ हाम सहयोग अददाइ उत्सुक छौ भणि धेकाउनाइलाइ हामले अददार्या असल काममी भेटी लेइबर हामसित यात्रा अददाइ मण्डलि बठेइ तिन नियुक्त भया छन।
तमन सब तरिका बठेइ आशिषित हुन्या हौ, रे तमन सदाइ उदारताले दिनाइ सक्षम छौ। रे जब हाम तमरो उदारताले दिया उपहार आवश्यकतामि पण्यालाइ दिनाउ, तिनन मान्सन परमेश्वरलाइ धन्यबाद चढाउन्या हुन।
हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।
तसेरि तिन बिश्वासि जइले आफलाइ तिन सब ननिका कुरणी बठेइ अलग राखन्छ, त्यो एक मूल्यवान भाडा जसोइ हुन्छ, जो बिसेस अबसरमी मान्तर प्रयोग हुन्छ, उइको जीवन पबित्र भया हुनाले उइका मालिककिलाइ उपयोगि हुन्छ। रे हरेक असल काम कि निउति तयार हुनाहान।
हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।
इति मान्तर होइन, तुइले बिश्वासिनलाइ सिकाइ राख्दु पणन्छ रे निको काम अददाइ लगातार मिहिनत अददु पणन्छ ताकि तिन मान्सनको खाचो पुरा अद्द सकुन जो अभावमि छन। तसो अर्या हुनाले तिननले अर्थपूर्ण जीवन बिताउन सक्द्या हुन।
मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।
हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।