5 तबइकिलाइ तमनले प्रतिज्ञा अर्याको भेटीको प्रबन्ध अगाडी बठेइ मिलाउनाइ निउति म भण्ना अगाडी भाइनलाइ तमरा वाँ पठाउनाइ मइले आवश्यक माण्या। तब यो भेटी राजिखुसिले दिइया हुन्छ, करकापले जम्मा अर्या हुनइन।
म तितस रे और दुइ जाना भाइनलाइ पठाउन्नाछु ताकि यरुशलेम सहरका बिश्वासिनलाइ भेटी दिनाइ तमरा बारेमि अर्या घमण्ड ठीक हो। म चाहानउ कि मइले भण्या जसेरि तमन तयार हउ।