क्याकि यरुशलेम सहरमि हुन्या पबित्र जन रे जो गरिब छन, तिनकीलाइ माकेडोनिया प्रदेस रे अखैया क्षेत्रका मण्डलिका मान्सनले स्वइच्छाले केइ भेटी दिन्या निर्णय अर्याछ।
क्याकि म तमरो सहयोग अद्द्या इच्छा जाण्नउ, रे तमरा बारेमि मइले माकेडोनिया प्रदेसका बिश्वासिनलाइ लगइ घमण्ड अद्दोइ भण्या, कि पोर साल बठेइ अखैया प्रदेशका मान्सन दिनाइ तयार थ्या, तमरो दिन्या इच्छाका लाग्दा तिनन मध्ये भौतको आब दिन्या इच्छा भया छ।
म पावल आफ्नाइ हातले यो लेख्दाछु। त्यो ऋण म आफइ तिरि दिउलो। तमलाइ पइल्ली बठेइ था छ कि यदि मइले तमलाइ सहयोग नअर्या भया तम आफइ नयाँ जीवन पाउन्या थ्यानु, तबइकिलाइ तम मेरा लगइ रिणि छौ।