यो आज्ञा प्रभु येशू बठेइ होइन तर म बठेइ हो, आब म और बिश्वासीनसित कुरणी अददाछु, जइले ख्रीष्टमी बिश्वास नअद्दया सित ब्या अर्याछ। यदि कोइ बिश्वासि भाइकि ख्रीष्टमी बिश्वास नअद्देइ स्वानी छ, रे तिन बैकानसित बस्स खोजन्छे भण्या, बैकानले आफ्ना स्वानिलाइ जन त्यागउ।
क्याकि म तमरो सहयोग अद्द्या इच्छा जाण्नउ, रे तमरा बारेमि मइले माकेडोनिया प्रदेसका बिश्वासिनलाइ लगइ घमण्ड अद्दोइ भण्या, कि पोर साल बठेइ अखैया प्रदेशका मान्सन दिनाइ तयार थ्या, तमरो दिन्या इच्छाका लाग्दा तिनन मध्ये भौतको आब दिन्या इच्छा भया छ।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।