Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 8:3 - डोटेली नयाँ करार

3 क्याकि म गवाही दिनउ कि तिननले आफ्नो योग्यता अन्सार रे योग्यता भण्ना बरता लगइ आफना इच्छा अनसार दियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 8:3
22 ပူးပေါင်းရင်းမြစ်များ  

जी यो स्वानी अद्द सकन्थी, तइले सबहइ निको काम अरिराइछ। तइले मेरा सरीरमि तेल घस्साइ रे म मद्दा हइ पइल्ली मलाइ गाड्या तयारि अरि।


तब सब शिष्याले आ-आफ्नो क्षमता अनसार यहुदिया जिल्लामि बस्या बिश्वासि भाइनलाइ सायता अद्द्या बिचार अर्यो।


म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन।


प्रत्येक आइतबार तमन हरेकले आ-आफ्ना कमाइ अन्सार केइ धन छुट्टाइबर जम्मा अरिराख्या, ताकि म आउन्ज्या भेटी जम्मा अददु नपणउ।


यदि मइले आफ्नो इच्छाले यो काम अर्या भण्या, मइले इनाम पाउन्या हु। तर यदि मइले आफना इच्छाले अर्या होइन रे परमेश्वरले मलाइ दिया जिम्माका लाग्दा अर्या भण्या मइले केइ इनाम पाउन्या आसा अद्द सक्दइन।


तइ बेला तमन भौत खुशी थ्या! आब त्यो खुशी काँ गयो? म साच्ची यो भण्न सक्दउ, कि तमनले मेरी निउति सब कुरणी अर्या याँ सम्मकि सम्भब भया भयले तमनले आफना आँखा लगइ निकालिबर मलाइ दिनेइथ्या।


क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन।


क्याकि म तिनरि निउति गवाही दिनउ, कि तमन, रे लाउडिकिया सहर रे हिरापोलिस सहरका मान्सनका निउति तिनले तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान।


तबइकिलाइ स्नेहसित तमरो चाहाना अरिबर हाम परमेश्वरको सुसमाचार मान्तर होइन, तर हामरो प्राण समेत तमनलाइ दिन तयार थ्या, क्याकि तमन हामरि निउति अति प्यारा भयाथ्या।


तर म तेरो अनुमति बिना केइलगइ अद्द चाहानैन। म चाहनउ कि मेरा करकापले होइन तर आफ्ना इच्छाले मलाइ सहयोग अर।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ