22 रे तितससित हाम एक अर्खा बिश्वासि भाइलाइ पठाउन्नाछु, जइलाइ हामले भौत बेर जाँचिबर भौत कुरणीमि जोसिला पाया छु। तमन प्रति भया तिनरो ठुलो भरोसाका लाग्दा तिन आजी बरता जोसिला भया छन।
क्याकि हाम प्रभुको नजरमि मान्तर होइन तर मान्सका नजरमि लगइ जी आदरणीय छ त्यो काम असल तरिकाले अददाइ आफ्नो ध्यान दिनाउ।
तीतस मेरा संगी रे तमरा सेवामि मेरा सहकर्मी हुन रे भाइन भण्या तिनन मण्डलिका छान्या शिष्या हुन रे तिनरो जीवन ख्रीष्टको प्रशंसाकि निउति हो।