Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 7:6 - डोटेली नयाँ करार

6 तर निरास भयालाइ सान्त्वना दिन्या परमेश्वरले तीतस आउन्ज्या हामलाइ सान्त्वना दियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 7:6
20 ပူးပေါင်းရင်းမြစ်များ  

धन्य हुन जो सोक अद्दाहान, क्याकि तिननलाइ परमेश्वरले सान्त्वना दिन्या हुन।


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।


तबइकिलाइ हाम उत्साहित छौ। उत्साह बाहेक बिसेस अरिबर हाम तीतसका आनन्दलाइ हेरिबर खुशी छौ, क्याकि तमन बठेइ तिनले उत्साह पाया छन।


क्याकि तीतसका सामने तमरा बारेमि घमण्ड अर्याथ्या रे तमनले मलाइ तइका बारेमि निरास बनायानु। तर जसेरि हामले तमनलाइ भण्याका सब कुरणी सत्य थ्या, तसेरि तितसका सामने हामले अर्याका घमण्ड लगइ सत्य ठहरिया छ।


तिनरो आगमनले मान्तर होइन, तर तइ सान्त्वनाले लगइ, जो सान्त्वना तीतसले तमन बठेइ पायाथ्यो। मलाइ भेट्या तमरो ठुलो इच्छाका बारेमि तिनले हामलाइ भण्यो। मेरा निउति तमरा सोकको बिसयमि रे म प्रति तमरो गइलो चिन्ताको बिसयमि लगइ तिनले बतायो, रे इसेरि म आजी झिक बडता आनन्दित भया।


क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन।


रे तमनलाइ बिश्वासमि स्थिर अराउनाइ रे उत्साह दिनाइ, परमेश्वरमि ख्रीष्टका सुसमाचारको सेवक हामरा सहकर्मी भाइ तिमोथीलाइ हामले तमरा वाँ पठाया।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ