12 मइले यो गम्भीर चिठ्ठी अन्याय अद्द्या मान्सका लाग्दा लेख्या होइन, न त अन्यायमि पड्डया मान्सका लाग्दा हो, तर परमेश्वरका नजरमि हाम प्रति तमरो उत्साह कसो छ, त्यो तमनलाइ था होस भणबर मइले लेख्या हु
मइले तमनलाइ त्यो गम्भीर चिठ्ठी पठायामि म पछुताया आथिन, पइल्लिका बेर मलाइ दुख लाग्या भया लगइ, मलाइ था छ कि यइले तमनलाइ थोक्काइ समयकी निउति मान्तर दुखित बनाउन्या हो।