पइ शिष्या निकलिबर जासक्कइ गया रे मान्सनका बिचमि सुसमाचार प्रचार अर्यो। प्रभुले तिननलाइ सक्ति दियो, रे शिष्याले अर्या अचम्मका कामले यो प्रमाणित अरन्थ्यो कि उनरो सुसमाचार सत्य छ। आमेन।
हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।
क्याकि तीतसका सामने तमरा बारेमि घमण्ड अर्याथ्या रे तमनले मलाइ तइका बारेमि निरास बनायानु। तर जसेरि हामले तमनलाइ भण्याका सब कुरणी सत्य थ्या, तसेरि तितसका सामने हामले अर्याका घमण्ड लगइ सत्य ठहरिया छ।
तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।
तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।
तर हाम दिनका हुनाले हाम सचेत होउ, बिश्वास रे प्रेम धारण अर जइले हामरो सुरक्षा अरन्छ जसेरि सिपाइलाइ छाति पाताले सुरक्षा अरन्छ। रे आसा राख कि हाम अनन्तको दण्ड बठेइ बाच्याछौ जो त्यो टोप जसोइ हो जइले सिपाइलाइ सुरक्षा अरन्छ।
उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।