2 क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान ग्रहणयोग्य समयमि मइले तमरो पुकार सुण्या रे मुक्तिका दिनमि मइले तमनलाइ सहायता अर्या। सुण, ग्रहणयोग्य समय अइल हो, मुक्तिको दिन अइल हो।
तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”