जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।
तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।