Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 5:14 - डोटेली नयाँ करार

14 ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्‍का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 5:14
43 ပူးပေါင်းရင်းမြစ်များ  

जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


क्याकि मइले सोच्या यो मेरो चेलो मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ।’ तब तिनन आनन्द मनाउन पस्या।”


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


तर तिननले उनलाइ यिसो भणबर कर लायो, “हामसित बस, क्याकि रात हुन लाग्गइ, रे दिन भौत ढल्किया।” रे उन तिननसित बस्साइलाइ घर भितर पस्या।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


येशूले तइलाइ भण्यो, “म तेइ हु, जो मर्या बठेइ जिउना बनाउनउ रे जइले जीवन दिन्छ। मलाइ बिश्वास अद्द्या मर्या लगइ जिउनो हुन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


जब सिलास रे तिमोथी माकेडोनिया प्रदेस बठेइ आइपुग्या, पावल पाल बनाउन्या काम छाडिबर बचन प्रचारमि लागिरन्थ्या, रे यहुदि मान्सनलाइ येशूइ ख्रीष्ट हुन भणि तिन सिकाउथ्या।


हामलाइ था छ कि परमेश्वरले ठीक अददाहान जब उनले यिसा काम अद्द्या मान्सनको न्याय अद्दाहान।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


कसइले प्रभुलाइ प्रेम अद्दइन भण्या त्यो श्रापित होउ। हे हामरा प्रभु, आस!


जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।


जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या,


क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ!


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो।


क्याकि तमन पापमय स्वभावमि मर्याछौ रे अइल तमन परमेश्वरको उपस्थितिमि ख्रीष्टसित एकतामी छौ, मान्सनले तमरा यइ नयाँ जीवनका बिसयमि बुज्जाइन।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


तिन बिधवा जइले आफ्नो सब समय सुखमि बिताउछिन तिन सरीरमि बचेइ हुन्छिन तर आत्मामी मरेइ हुन्छिन।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


तमनले येशूलाइ कभइ धेक्या आथिनु, पइलगइ तमनले उनलाइ प्रेम अर्न्छौ। तमनले उनलाइ अइल धेक्दानु, तर तमनले उनमी बिश्वास अर्न्छौ। तबइकिलाइ तमन भौत खुशी छौ। तमन कति खुशी छौ भणिबर बर्णन अद्द्या सब्द आथिन।


हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ