क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।
म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।
तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।
तमनलाइ दोषि ठहर्याउनलाइ मइले यो भण्या होइन। क्याकि मइले अगाडीइ भणि दिया छु हामले पुरा हृदयले तमनलाइ याँ सम्म प्रेम अददाउ, कि हाम मर्या लगइ, बाच्या लगइ हाम अलग हुन्या आथिन।
तर इसो समय आउन्या हो, जब तिन मान्सनले तिन दुष्ट कामका बारेमि परमेश्वरको प्रस्नको उत्तर दिनु पड्डया हो। क्याकि परमेश्वर सब मान्सनको न्याय अददाइ तयार छन, चाहे जो आजी लगइ जिउना छन अथवा जो मरिसक्या छन।
म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।