Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 5:1 - डोटेली नयाँ करार

1 क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 5:1
25 ပူးပေါင်းရင်းမြစ်များ  

हामले येइलाइ इसो भण्या सुण्या, “म मान्सनले बनाया यइ मन्दिर भत्काउन्या हु, रे तीन दिनमि म अर्खो मन्दिर बनाउन्या हु जो मान्सका हातले बनायाको होइन।”


“तर परमप्रधान परमेश्वर मान्सनले बनाया मन्दिरमि बास अद्दाइन, जसोकि परमेश्वरले यशैया अगमबक्ताका किताबमी भण्या छ,


क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।


रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।


क्याकि येइ डेरामि छनज्या चिन्ताले हाम सुस्केरा हल्लाउ। रे हाम यिन शरीर बठेइ छुटकारा पाउन चाहानाइन, तर हाम स्वर्गीय शरीर धारण अद्द चाहानाउ, ताकि मर्या पछा यिन शरीर तइ सरीरमि बदलिन सकउ जइमि अनन्त जीवन छ।


जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


तर ख्रीष्ट यहुदि प्रधान पुजारि भइबर आइ सक्या छन, जइले याँ भया सब असल कुरणी दिनाहान। उन और माहान् रे सिद्द पालामि प्रवेश भया छन। यो मान्सले बनाया होइन रे यइ संसारको लगइ होइन।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


परमेश्वरले हामरा निउति तयार अर्या असल चिज पाउनाइ पखिरइ छौ। कसइले लगइ तिनन चीजलाइ नष्ट अद्द सक्दइन। केइ कुरणीले लगइ तइलाइ बिगाड्ड सक्दइन। तिनन चिज कभइ पुराना अथवा कम सुन्दर हुन्या छइन। परमेश्वरले तिन चिज तमनकीलाइ स्वर्गमि राख्या छ।


मइले भण्या की जसेरि परमेश्वरले पक्‍का यिन सबइ कुरणी नास अद्द्या हुन, तबइकिलाइ तमनले पबित्र रे परमेश्वरमि समर्पित जीवन जिउनु पणन्छ।


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


इसेरि यदि हाम औरलाइ प्रेम अददाउ भण्या, यइ बठेइ हाम पक्‍का जाण्नाउ कि हाम परमेश्वरका मान्स हौ जइले सत्य काम कि हो भणबर धेकाउन्छ। यदि हामले इसो अर्या भण्या जब हाम परमेश्वरलाइ प्रार्थना अददाउ हाम सान्तिमि हुनाउ। यदि हामरा हृदयले हामलाइ दोस दिया लगइ हाम सान्तिमि हुनाउ क्याकि हाम जाण्नाउ कि परमेश्वर हामरा हृदय भण्ना महान हुन, रे उनले सब कुरणी जाण्नाहान।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ