तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।
परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।
रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।
तमनले भौत जाना मान्सनका अगाडी तमनलाइ ख्रीष्टको बारेमि मइले सिकायाको सन्देश सुणयाछौ। तबइकिलाइ म चाहानउ कि तमन और बिश्वासिन जो तमरो भर पड्डो छ जइले औरलाइलाइ सन्देश सिकाउन सकन्छ तइलाइ मइले सिकाया त्यो सन्देश सिका।