15 हो, आज सम्मलगइ मोशाको कानुन पड्न्ज्या तिनरा हृदयमि घुम्टो हालिया हुन्छ। तबइकिलाइ तिननले यो पूर्ण रुपमि बुज्न सक्दाइन।
तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।
तर जब कसइ मान्सले प्रभु येशूमि बिश्वास अरन्छ, तब त्यो घुम्टो हटाइन्छ।