Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




२ कोरिन्थी 3:14 - डोटेली नयाँ करार

14 तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




२ कोरिन्थी 3:14
34 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


तर यदि तमरा आँखा ठीक आथिन भण्या तमरो पुराइ शरीर अनारो हुन्छ। पइ यदि तम गलत उइले सोचन्छौ कि तमरो दिमाक ठीक छ, तर साँच्चि त्यो अनारो हुन्छ, पइ तमरा भितर भया अनारो त घोर अनारो हुन्छ!


“उनले तिनरा आँखा बन्द अरिराइछ, ताकि तिननले नाधेकुन रे तिनरा मन कठोर बनाइ दिराइछ, ताँ कि तिनन नबुजुन, नतित तिनन फर्कन्या हुन रे मइले तिननलाइ निको बनाउनु पणन्छ।”


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


क्याकि पइल्लिका पुस्ता बठेइ गाउँ-गाउँमी मोशाको कानुन प्रचार होइरइछ, क्याकि यो हरेक यहुदि सभाघरमी हरेक बिश्राम दिनमि पणन्छ।”


पइ थिआटीरा सहर बस्सेइ, बैजनि रङ भया लत्ताको ब्यापार अद्देइ लिडिया नाउँकि परमेश्वरको आराधना अद्देइ एक स्वानिले हामरा बचन सुण्यो। पावलले बोल्या कुरणी मन लाइबर सुणुन भणबर प्रभुले तइको मन खोलि दीयाथ्यो।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


हो, आज सम्मलगइ मोशाको कानुन पड्न्ज्या तिनरा हृदयमि घुम्टो हालिया हुन्छ। तबइकिलाइ तिननले यो पूर्ण रुपमि बुज्न सक्दाइन।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ