परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।
क्याकि हामरा अधिकारका बारेमि मइले केइ बरताइ घमण्ड अर्या भण्या लगइ म लाजमि पड्ड्या होइन, क्याकि यो अधिकार तमरा बिश्वासलाइ नास अददाइ होइन, तर प्रभुले तमरो बिश्वास बढाउनाइ सहयोग अददाइ हामलाइ दिया हो।
म मुर्ख भया छु। तर तमनले मलाइ इसो अद्द कर लाया, क्याकि तमन बठेइ त मेरो प्रसंसा हुनु पड्डयाथ्यो। क्याकि म केइ नभया लगइ छान्या शिष्या भण्ना म तुच्छ आथिन।
कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।
हाम आजी तमरा सामने आफ्नो तारिफ अद्दाइन, तर तमनलाइ हाममि गर्व अद्दया मौका दिन्नाछु, ताकि तमनले तिननलाइ जबाफ दिन सक, जइले मान्सका हृदयको कुरणीमि होइन तर बाइरकि कुरणीमि घमण्ड अद्दाहान।